टिपर दुर्घटनामा चालकको मृत्यु

1 hour ago 108
तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।  उनका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गत...
पुरा समाचार पढ्नुहोस