झापा। पूर्वी जिल्ला झापामा पछिल्लो समय लागुऔषध सेवन र यसको अवैध कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या तीव्र रूपमा बढेर गएको छ, जसले गर्दा यो समस्या अहिले जटिल सामाजिक चुनौतीका रूपमा देखा परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख वसुन्धरा खड्काका अ...