ग्राहकमैत्री डिजिटल सेवाका लागि ग्लोबल आईएमई बैंक सम्मानित

3 weeks ago 52
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडलाई “बेष्ट म्यानेज्ड बैंक इन डिजिटल बैंकिङ ग्रोथ २०२६” अवार्डबाट सम्मानित गरिएको छ । काठमाडौंमा आयोजित १० औँ न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्स २०२६ मा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।यो सम्मानल...
पुरा समाचार पढ्नुहोस