‘ग्रेटर नेपाल’का अभियन्ता फणिन्द्र नेपाल बैंकिङ कसूर मुद्दामा पक्राउ

3 weeks ago 92
काठमाडौं । राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष एवं ‘ग्रेटर नेपाल’ अभियानका अभियन्ता फणिन्द्र नेपाल पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई बूढानीलकण्ठ नगरपालिका-१०, कटारीबस्तीबाट नियन्त्रणमा लिएको हो। प्र...
पुरा समाचार पढ्नुहोस