घटयो सुनचाँदी दुवैको मुल्य

2 weeks ago 85

काठमाडौं, ५ असार । आज सुन चाँदी दुबैको मूल्य ह्वात्तै घटेको छ ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैपटक १० हजार ५ सय रूपैयाँले घटेको हो ।
 
हिजो तोलाको २ लाख ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको...

पुरा समाचार पढ्नुहोस