दमक (झापा) । गत जेठ १३ गते बुधबारको त्यो रात २१ वर्षीया रमा (रोमा) तिवारीका लागि अन्तिम रात बन्ला भनेर परिवारले सोचेकै थिएन। राति साढे ९ बजेतिर घरबाटै अचानक बेपत्ता भएकी रमा अन्ततः कहिल्यै नफर्कने गरी अस्ताएकी छिन्। हराएको तीन दिनपछि शनिबार बिहान रतु...