घरेलु मैदानमा मेक्सिकोको चुनौती, दक्षिण अफ्रिकासँग उद्घाटन खेलबाट विश्वकप २०२६ को सुरुआत

3 weeks ago 145
काठमाडाैं। विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ। मेक्सिको सिटीस्थित रंगशालामा हुने यो खेल नेपाली समयअनुसार शुक्रबार बिहान १२ः४५ बजे सुरु...
पुरा समाचार पढ्नुहोस