घर्तीभिरको चट्टान फुटाएर छोटो दूरीको सडक मार्ग तयार, तराई झर्न साढे १७ किलोमिटर दुरी घट्यो

1 week ago 170
खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमा नजिक पर्ने चर्चित घर्तीभिरको विशाल चट्टान फुटाएर सडक निर्माण कार्य सम्पन्न भएको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट आहाले-रेग्मीट...
पुरा समाचार पढ्नुहोस