चक्कु प्रहार गरी २५ वर्षीय युवाको हत्या

4 weeks ago 66
काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोट, खरिबोटमा एक जनाको हत्या भएको छ । महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादका क्रममा आफ्नै सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने
पुरा समाचार पढ्नुहोस