चन्द्रगढी वनमा आयुर्वेदिक औषधीय गुण भएका वनस्पति रोपिँदै
5 days ago
175
झापा : चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको १० हेक्टर जमिनमा आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पति तथा वातावरणीय सन्तुलनका लागि महत्त्वपूर्ण बिरुवाहरू रोप्न सुरु गरेको छ।
भद्रपुर नगरपालिका–९ र १० मा अवस्थित वनमा असारभित्रै