चमतीमा रास्वपाको शपथ ग्रहण: सभापति लामिछानेसहितका नेताहरू केन्द्रीय कार्यालयमा (तस्बिर)

3 days ago 84
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोह केहीबेरमा आयोजना हुँदैछ। चमतीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने यस विशेष शपथ ग्रहण समारोहमा सहभागी हुनका लागि रास्वपा सभापति रवि ला...
पुरा समाचार पढ्नुहोस