चमत्कारः प्रकाशले एकदिनमा जति दुरी पार गर्छ, भोएजर-१ले अब गर्दैछ पुरा

2 weeks ago 112

काठमाडौं, ५ असार । १९७७ मा नासाले प्रक्षेपण गरेको जुम्ल्याहा प्रोबहरू मध्ये  भोएजर–१ यस वर्षको नोभेम्बरमा पृथ्वीबाट एक प्रकाश दिनको दूरीमा पुग्नेछ। अर्थात्, प्रकाशले एक दिनमा जती यात्रा गर्ने दूरी छ, लगभग २६ अर्ब किलोमिटर, त्यो पुरा गर्दैछ । 

...
पुरा समाचार पढ्नुहोस