चर्को घाममा शीतलताको छहारी : रौतहट प्रशासनको एउटा मानवीय र नागरिकमैत्री कदम

3 weeks ago 45

रौतहट । पछिल्लो केही सातादेखि तराई–मधेसका जिल्लामा चर्को गर्मी छ । तातो हावा (लू) र अत्यधिक गर्मीका कारण रौतहटबासीको जनजीवन अस्तव्यस्त बनेको छ । यस्तो कस्टकर मौसममा पनि सर्वसाधारण नागरिक आफ्नो अत्यावश्यक प्रशासनिक कामका लागि घरबाह...

पुरा समाचार पढ्नुहोस