काठमाडौँ । ७९ औँ कान्स फिल्म फेस्टिभलमा प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड जुरी प्राइज’ जित्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को निर्माण टिमलाई स्वदेशमा स्वागत गरिएको छ। विश्व चलचित्रको सबैभन्दा ठूलो मञ्च मानिने कान्समा ऐतिहासिक सफलता हात पारेर फर्...