चलचित्र मालती मंगले, गुरुआमा र लालीबजार आजबाट प्रदर्शनमा 

3 weeks ago 36
काठमाडौँ । आजबाट तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र गुरुआमा, मालती मंगले र लालीबजार एकसाथ प्रदर्शनमा आएका हुन् । तीनमध्ये गुरुआमा र मालती मंगले पूर्वनिर्धारित मितिमै आएका हुन् भने लालीबजार विवादका कारण अघिल्लो शुक्रबार प्रदर्शन हुन नपाएर ...
पुरा समाचार पढ्नुहोस