काठमाडौँ । लगातार चार कारोबार दिन ओरालो लागेको नेपालको सेयर बजार बुधबार भने सामान्य सुधारसहित स्थिर अवस्थामा बन्द भएको छ । नेप्से परिसूचकमा झिनो वृद्धि देखिए पनि बजार अघिल्लो दिनकै विन्दु आसपास कायम रहेको छ । बुधबार नेप्से ०.०८ अंकले मात्र बढेर २७०५ ...