चार्जिङका बेला मोबाइल चलाउनुहुन्छ ? यस्ता छन् सम्भावित जोखिम

1 day ago 55
काठमाडौं । मोबाइल फोन आधुनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । सञ्चार, सूचना आदानप्रदान, अध्ययन, व्यवसाय तथा मनोरञ्जनका लागि दैनिक रूपमा प्रयोग हुने मोबाइलले मानिसहरूको जीवनशैलीलाई सहज बनाएको छ । तर यसको प्रयोगका क्रममा अपनाइने केही गलत बानीले उपकरण ...
पुरा समाचार पढ्नुहोस