चालु आवको बजेट खर्च लक्ष्यभन्दा कमजोर, पुँजीगत खर्च ३१ प्रतिशतभन्दा कम

6 days ago 26
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२-८३ समाप्त हुन ४५ दिन बाँकी रहँदा सरकारले कुल विनियोजित बजेटको करिब ६४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार १५ जेठसम्म कुल १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेटमध्ये १२ ...
पुरा समाचार पढ्नुहोस