काठमाडौं । चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ। उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले तोकेको अन्तिम म्याद जेठ १३ गतेभित्र १० जनाको दरखास्त परेको हो। आयोगको नेतृत्वका लागि पूर्वउपाध्यक्षदेखि स्वास्...