चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति

2 weeks ago 36
काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वउपाध्यक्षको सहभागितालाई लिएर नेकपा (एमाले) ले प्रश्न उठाएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले कानुनी व्यवस्थासँग मेल नखाने व्यक्तिको उपस्थितिमा आयोगका निर्णयहरू भएको भन्दै ...
पुरा समाचार पढ्नुहोस