चितवनका कृषकको कमाल: बारीमा खेर जाने केराबाट बन्ने भयो वाइन र ब्रान्डी

5 days ago 196
नारायणगढ (चितवन)। चितवनको रत्ननगर नगरपालिका-१२ जिरौनाका कृषक ठाकुर सापकोटाले कृषि क्षेत्रमा एउटा नयाँ र उदाहरणीय आयाम थपेका छन्। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका उनले केराको विविधीकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ ‘वाइन’ र ‘ब्रान्डी...
पुरा समाचार पढ्नुहोस