चितवनमा जंगली हात्तीको आक्रमणमा आमा र बच्चाको मृत्यु
4 hours ago
135
चितवन : चितवनमा जंगली हात्तीको आक्रमणमा आमा र चार वर्षका छोराको ज्यान गएको छ । उनीहरू बोटे समुदायका हुन् ।
घटना शनिबार राति करिब ११ बजे भरतपुर महानगरपालिका–२३ बेलहट्ठामा भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बस्तीमा