चीनमाथि नेपालको २२१ रनको फराकिलो जित, कुशल भुर्तेलको विस्फोटक शतक

4 days ago 39

काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ...

पुरा समाचार पढ्नुहोस