काठमाडौं। नेपाली राजनीतिमा लामो समयदेखि अलग-अलग वैचारिक र राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू फेरि एउटै मञ्चमा उभिने भएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले आज आइतबार काठमाडौ...