चोरी भएका ६५ दुईपांग्रे सवारी फिर्ता, ट्राफिक प्रहरीद्वारा हस्तान्तरण

3 weeks ago 45
काठमाडौँ । उपत्यकामा चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानमा चोरी भई फेला परेका ती सवारी साधन एक कार्यक्रममार्फत सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । सवारी...
पुरा समाचार पढ्नुहोस