चौदण्डीगढीमा माटो परीक्षण शिविर सम्पन्न, १५७ कृषक लाभान्वित

1 hour ago 50
उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन गरेको ‘माटो परीक्षण शिविर’ सफलतापूर्वक सम्पन्न भएको छ। माटो तथा मल परीक्षण प्रयोगशाला, झुम्काको प्राविधिक सहयोग तथा कृषि विका...
पुरा समाचार पढ्नुहोस