च्याङथापूमा बाढीपहिरोको वितण्डा: छ टोलका २६ घर उच्च जोखिममा

2 weeks ago 76
पाँचथर। पाँचथरको याङवरक गाउँपालिका-१ च्याङथापूका विभिन्न स्थानमा बेमौसमी वर्षाका कारण गएको पहिरोले छ वटा टोल गम्भीर रूपमा प्रभावित भएका छन्। गत जेठ ८ गतेको वर्षापछि आएको पहिरोका कारण साविक च्याङथापू गाविसका ठिङ्गेपुर कोप्चे, बिरुवा, पेरुङ्गे, चाम्लिङ...
पुरा समाचार पढ्नुहोस