छत्रकोट गाउँपालिकामा सञ्चालनमा आयो आधारभूत अस्पताल

59 minutes ago 93

२२ असार, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएको छ । स्थानीय नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ शृङ्‍गा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरी आधारभूत अस्पताल सञ्चा...

पुरा समाचार पढ्नुहोस