छरिएका कम्युनिस्ट शक्ति एकताबद्ध बनाउनुपर्छ : माधव नेपाल

4 days ago 45

१६ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक  माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताएका छन् । अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलाको शनिबार यहाँ उद्घाटन गर्दै उनले सा...

पुरा समाचार पढ्नुहोस