छुमचौरमा मार्सीधान रोपाइँ

3 weeks ago 76
जुम्ला। पातारासी गाउँपालिका–३ स्थित छुमचौरमा धान रोपाइँ सुरु भएको छ। चिसोका कारण असारमा रोपेको धान समयमै नपाक्ने भएकाले यहाँ जेठमै धान रोप्ने परम्परा छ। गाउँपालिकाको कृषि शाखाको आयोजनामा कृषि विकास कार्यालयका कर्मचारीलागायत स्थानीयको सक्रियतामा छुमचौ...
पुरा समाचार पढ्नुहोस