जग्गा विवादमा स्थानीयलाई रूखमा बाँधिएको आरोप, वडाध्यक्ष विवादमा

3 weeks ago 58

सिरहा । औरही नगरपालिका–३ मा सडक विस्तारको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । स्थानीय वीरेन्द्र साहलाई रूखमा बाँधिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले चर्चा पाएको हो । घटनामा वडाध्यक्ष जीवछ यादवमाथि अमानवीय व्यवहार ग...

पुरा समाचार पढ्नुहोस