काठमाडौँ । काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोली चलाएर एक जना लुटेरालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाण्डौको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोल...