जनप्रतिनिधि–कर्मचारीका बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न छथर गाउँपालिकाको कडाइ

2 weeks ago 46
तेह्रथुम: तेह्रथुमको छथर गाउँपालिकाले २०७५ सालदेखि लागू गर्दै आएको सामुदायिक विद्यालय केन्द्रित शैक्षिक नीतिलाई पुनः कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाका बालबालिकालाई अनिवा...
पुरा समाचार पढ्नुहोस