काठमाडौँ । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक परिस्थितिका बीच मधेश प्रदेशमा नेपाली काँग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय चार दलले गरेका छन्। आइतबार बसेको सत्तारुढ दलहरूको संयुक्त बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत...