जन्तर-मन्तरमा कक्रोच युवा पार्टीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजीबीच ६ जना गिरफ्तार

1 week ago 83

नयाँ दिल्ली । दिल्लीको जन्तर–मन्तरमा आयोजित विशाल युवा प्रदर्शनलाई सम्बोधन गर्दै ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपके ले आन्दोलन, धर्ना र प्रदर्शनले युवाहरूको आवाज जीवित रहेको सन्देश दिने बताएका छन्। उनले भने, “धेरैले आन्दोलन गरेर क...

पुरा समाचार पढ्नुहोस