धनकुटा : नेपाली कांग्रेस धनकुटाले ‘जरा अभियान’अन्तर्गत क्रियाशील सदस्यता वितरण तथा सदस्यता अध्यावधिकलाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरेको जनाएको छ।
बुधबार धनकुटामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस...