काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्य नबनाइएको स्पष्ट पार्दै डिजिटल सदस्यता प्रणालीमा देखिएका प्राविधिक तथा विवरण प्रविष्टिसम्बन्धी त्रुटि सुधार गर्ने घोषणा गरेको छ। प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्...