बालबालिका खेल्ने पार्कभित्र अवैध हुक्का बार: कार्यवाहक नगरप्रमुख आलमको निर्देशनमा महानगरको छापा, सामग्री बरामद

1 hour ago 136

वीरगन्ज १६ असार
वीरगन्ज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको पार्कभित्र संचालित होटलमा आकस्मिक छापा मारी ठुलो परिमाणमा अवैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद गरेको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आल...

पुरा समाचार पढ्नुहोस