झापा : झापाका उद्योगी तथा समाजसेवी अरविन्द अग्रवालले आफ्नी दिवंगत पत्नी सुनिता अग्रवालको स्मृतिमा सहयोगापेक्षी बालबालिकाका लागि बाल आश्रम निर्माण सुरु गरेका छन्।
बिर्तामोड नगरपालिका–८ देउनियास्थित जगदम्बा प्लाइउड उद्योग परिसरमा निर्माण हुने बाल आश...