जरिवानादेखि लाइसेन्स निलम्बनसम्म: ट्राफिक चेकजाँचमा सम्झौता नगर्ने प्रहरीको चेतावनी

3 weeks ago 85
काठमाडाैं। काठमाडौं उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। उपत्यकाका मुख्य सडक, चोक तथा उपत्यका भित्रिने प्रमुख नाका नागढुंगालगायत क्षेत्रमा विशेष ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो...
पुरा समाचार पढ्नुहोस