जर्सी बेचेर परिवार चलाएका गिल, जो बने जर्मनीलाई नकआउट गर्दाका नायक

4 days ago 131

१७ असार, काठमाडौं । केही वर्षअघि परिवारको खर्च धान्न आफ्नै जर्सी र फुटबल सामग्री बेच्न बाध्य भएका पाराग्वेका गोलरक्षक ओरलान्डो गिल अहिले फिफा विश्वकप २०२६ का नायक बनेका छन् । जर्मनीविरुद्ध राउन्ड अफ ३२ को खेलमा ६ फिट ६ इन्च अग्ला गिलले पेनाल्टी सु...

पुरा समाचार पढ्नुहोस