कुनै पनि जीवात्मा तथा बोटबिरुवाका लागि पानीको आधारभूत महत्त्व अत्यन्त उच्च हुन्छ भन्ने कुरा हामी प्राणीले अवश्य बुझेका छौँ। विश्वका कतिपय देशमा पानीका पर्याप्त स्रोत नहुँदा आकासे पानी जमाएर पिउनदेखि कृषि कार्यसम्म उपयोग गरिएका उदाहरण छन्। कतिपय मुलुक...