‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’ : सिँचाइमन्त्री श्रेष्ठ

3 weeks ago 41
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।  कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लाग...
पुरा समाचार पढ्नुहोस