जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने

3 weeks ago 80
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा), नेपालले जेठ ३० गतेदेखि आगामी असार १४ गतेसम्म विभिन्न जिल्लामा जिल्ला अगुवा कार्यकर्ता भेला गर्ने भएको छ। पार्टीको हालै सम्पन्न केन्द्रीय समन्वय समितिको बैठकले यही जेठ ३० गते पर्सा, जेठ ३१ गते बारा, असार ३ गते मो...
पुरा समाचार पढ्नुहोस