जातीय तथा वंशगत विभेद उन्मूलनलाई समावेश गर्न फ्रान्सेली राष्ट्रपतिसमक्ष नेपालीको स्मरणपत्र

3 weeks ago 43
टोरन्टो। सहयात्रा अन्तर्राष्ट्रिय सामाजिक न्याय महासंघले जी–७ नेताहरूको शिखर सम्मेलन २०२६ का अध्यक्ष तथा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष जात तथा वंशगत विभेद उन्मूलनलाई जी–७ को एजेन्डा तथा नीतिगत ढाँचाभित्र औपचारिक रूपमा समावेश गर्न आग्रह ...
पुरा समाचार पढ्नुहोस