काठमाडौं : कृत्रिम कम्पनी स्थापना गरी बैंकबाट कर्जा लिएर दुरुपयोग गरेको आरोपमा रामजानकी हेल्थ फाउन्डेसनका अध्यक्ष तथा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डे पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार धनुषाको छिरेश्वरनाथ न...