जिल्ला समन्वय समितिका प्रमुखको निधन

2 weeks ago 475
भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर थापाको आज निधन भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका थापाको ६५ वर्षको उमेरमा निधन भएको हो। सूर्यविनायक नगरपालिका–७ निवासी थापा विगत दुई सातादेखि मुटु तथा उच्च रक्तचापसम्बन्धी समस्याका क...
पुरा समाचार पढ्नुहोस