जीवन विकासको वार्षिक पुरस्कार वितरण, अनिल साह लाई ‘गोल्डेन अवार्ड’ सम्मान

3 weeks ago 91

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१–८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शाखाहरूलाई पुरस्कृत गरेको छ । वार्षिक पुरस्कार वितरण समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई सुन, चाँदीका ...

पुरा समाचार पढ्नुहोस