जुवातास खेल्दै गरेका ६ जना पक्राउ, नगदसहित मोबाइल र मोटरसाइकल बरामद
3 days ago
112
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका–११ पिपलचोकस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले होटल ड्रिमलेण्डको तेस्रो तलामा छापा मार्दा उनीहरू जुवातास खेलिरहेको ...