जेन जेड आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

1 hour ago 148
काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रीय कारागारबाट फरार भएका एक जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका–१ निवासी २६ वर्षीय रामलाल योञ्जन (रमन)लाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको हो ।  प्रहरीका अनुसार योन्ज...
पुरा समाचार पढ्नुहोस